ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल औषधि व्यवसायी संघका अनुसार बजारमा २२ प्रकारका औषधिको अभाव

काठमाडौं,जेष्ठ ५ । बढ्दो कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनिरहेका बेला बजारमा अत्यावश्यक र जीवनरक्षक औषधिको पनि अभाव हुन थालेको छ।

नेपाल औषधि व्यवसायी संघका अनुसार बजारमा २२ प्रकारका औषधिको अभाव भइरहेको जनाएको छ ।

अहिले बजारमा ‍ सिटामोल (प्यारासिटामोल) सहित २२ प्रकारका औषधिको अभाव रहेको औषधि व्यवसायी संघको झापा जिल्ला शाखाका अध्यक्ष गौतम गुप्ताले सुचना जारी गर्दै जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *