ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोकप फुटवलको लागि स्वीडेनले घोषणा गर्यो आफ्नो टिम

एजेन्सी, जेठ ५ । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपको लागि स्वीडेनको टिम घोषणा भएको छ ।

मुख्य प्रशिक्षक जान एण्डरसनले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । स्वीडेनको टिममा ३ गोलकिपर, ९ डिफेण्डर, १० मिडफिल्डर र ४ फरवार्ड छन् ।

समूह ‘ई’ मा रहेको स्वीडेनले पोल्याण्ड, स्पेन र स्लोभाकियासँग खेल्नेछ ।

स्वीडेनको टिम:

गोलकिपर : रोबिन ओल्सन, कार्ल योहान जोहानसन, क्रिस्टोफर नोडफेल्ट डिफेण्डर : मिकेल लुस्टिग, भिक्टोर लिन्डेलोफ, आन्द्रेज ग्रानभिस्ट, मार्टिन ओल्सोन, लुडविग अगस्टिनसन, फिलिप हेलान्डर, एमिल क्राफ्ट, पोन्टुस जानसन, मार्कुस डानिएलसन मिडफिल्डर : सेबास्टियन लार्सन, अल्बिन एकदाल, एमिल फोसवर्ग, गुस्ताभ स्भेनसन, डेजान कुलुसेभ्स्की, केन सेमा, भिक्टोर क्लासेन, मिथियस स्भानवर्ग, क्रिस्टोफर ओलसोन, जेन्स काजुस्ट फरवार्ड : मार्कुस बर्ग, एलेक्जान्डर इसाक, रोबिन क्वाइसन, जोर्डन लार्सन

Leave a Reply

Your email address will not be published. Required fields are marked *