ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एका विहानै भुकम्पको धक्का,लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

काठमाडौं जेठ ५ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा भु कम्पको धक्का महशुस भएको थियो ।

उक्त भुकम्प लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रकले जनाएको छ ।

भुकम्पबाट मानवीय क्षति नभएको तर केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *