ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको मृत्यु

काठमाडौं, जेठ ४ । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा कुमारी चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

विराट नर्सिङ होमको आईसीयूमा उपचारका क्रममा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो अस्पताल स्रोतले पुष्टी गरेको छ ।

ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि दुई साता अघि अस्पताल भर्ना भएकी चौधरीको परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

गर्भवती समेत रहेकी चौधरीको ३ दिनअघि मात्रै उनको पेटमा भएको बच्चा मृत अवस्थामा निकालिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *