ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भेरेसोल खोपका लागि ललितपुरमा २९ खोप केन्द्र तोकियो

ललितपुर, जेठ ४ । ललितपुर महानगरपालिकाले कोरोना विरुधको भ्याक्सिन (भेरोसेल) खोपको दोस्रो डोज लगाउनका लागि २९ वटा खोप केन्द्र तोकेको छ ।

काठमाडौंमा २ गतेबाट सुरु भएको खोप अभियान ललितपुरमा ६ गतेबाट सुरु हुदैं छ ।

महानगरले कसैलाई नछुट्ने गरी खोप अभियानमा सहभागि हुन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *