ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफ्नै खाद्य भवनमा कोरोना अस्पताल बनाए काङ्ग्रेस नेताले

टीकापुर,जेठ २ | नेपाली काङ्ग्रेसका कमल बहादुर शाहाले कोरोना नियन्त्रणका लागि आफ्नै खाद्य भवनमा अस्थाई कोरोना अस्पताल निर्माण गर्ने भएका छन |

भारत संग सीमा जोडिएको कैलालीमा कोरोना संक्रमण दैनिक बढ्न थालेको र संक्रमितले अस्पताल पाउन छाडेपछि अस्पताल निर्माण गर्न लागेका हुन |

साहाले स्थानिय ठाउँमा संचालन भएका अटो रिक्सालाइ अटो एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएका छन उनले व्यक्तिगत लगानीमा हालसम्म ८० थान आक्सिजन सिलिन्डर भरेका छन |

पहिलो चरणमा ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका साहले २ सय ४३ स्वास्थ्य स्वयम् सेबिकाको स्वस्थ्य बिमा गराएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *