ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१२ किलो गाँजासहित दुई पक्राउ


तनहुँ,जेठ २ l तनहुँको भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६०० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *