ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल एयरलाइन्स वाइड बडी जहाज अक्सिजन सिलिण्डर ओसार्न भ्याइनभ्याइ,ओमानबाट आउने आजै बेइजिङ उड्ने

काठमाडौं जेष्ठ १ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त गरिएको ६ सय थान अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज अक्सिजन सिलिन्डर लिन आज बिहान साढे सात बजे ओमान उडेको छ ।

ओमानबाट जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्नेछ र पुन बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन जहाज जान लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *