ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मौसम पूर्वानुमान :मेघ गर्जनसहित वर्षा हुन सक्ने

काठमाडौं जेठ १ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ ।

देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भागनजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको साथै केही स्थानमा मेघ गर्जन सहित बर्षाको संभावना रहेको महाशाखाको भनाई छ ।

भोलि देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *