ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ओलीको आक्रोष- देशमा अस्थिरता चाहने र अशान्ति खडा गर्ने तत्व सक्रिय छन्

काठमाडौं,वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता चाहने र अशान्ति खडा गर्ने तत्व सक्रिय रहेको बताएका छन्।

प्रधानमन्त्रीमा पुन:सपथ खाएसँगै मन्त्री परिषद्को कार्यालय पुगेर पदबहाल गरेका ओलीले आफ्नो स्वास्र्थको निम्ति विकराल समयमा रोटी सेक्न खोज्ने प्रवृत्ति उचित नभएको भन्दैं आक्रोष पोखे ।

संसदमा विश्वासको मत पाउन नसकेको तथा प्रतिपक्षीले समेत नयाँ सरकार निर्माण गर्न नसकेपछि ओलीले आज सपथ लिदै पदभार ग्रहण गरेका थिए ।

ओलीले पदबहाल ग्रहण गर्दै अन्य देशले समेत विकराल परिस्थितिमा सहयोग गर्ने गरेकाले सबै गम्भीर भएर कोरोनाविरुद्धको लडाइँमा लाग्नुपर्ने उनको तर्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *