ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री,उपप्रधानमन्त्री सहितले सपथ लिदा, नेपाल समुह अझै समेटीएन

काठमाडौं वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले रास्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छ्न ।

संसदमा विश्वासको मत लिन नसकेको र विपक्षीले समेत सरकारको विकल्प प्रस्तुत गर्न नसकेपछि ओलीले प्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन ।

प्रधानमन्त्री ओलीसंगै उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि उपप्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन ।

माधव समुहका नेतालाई समेत समेटेर नयाँ सरकार निर्माण गर्ने भने पनि उनिहरुले भने मन्त्री परिषदमा सहभागी हुन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *