ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वैकल्पि सरकार वनाउन नसक्नु दुर्भाग्य-डा भट्टराई

काठमाडौं वैशाख ३१ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिपक्षी दलले वैकल्पिक सरकार बनाउनल नसक्नु विडम्बना भएको बताएका छन् ।

डा भट्टराइले ट्विटर मार्फत अदालत, संसद लगायतले अस्विकार गरेका गरेका ओलीको विकल्प खोज्नैपर्ने धारणा राखेका हुन् ।
प्रतिपक्षी दल यसमा चुक्नु आत्मसमीक्षाको विषय भएको उनको टिप्पणी छ ।

अहिलेको आवश्यकता महामारीबाट जनतालाई राहत दिन सक्ने नेतृत्व हुनुपर्नेमा ओलीको विकल्प दिन नसक्नु विडम्बना भएको उनको भनाई छ ।

केपी ओलीलाई विश्वासको मत नदिएपनि वैकल्पिक सरकार निर्माण गर्न नसक्दाँ ओलीले पुन प्रधानमन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *