ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोर‍नाका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं ,वैशाख ३० । कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश वासुदेव लाल श्रेष्ठको बुधबार मृत्यु भएको छ ।

उनलाई श्वासप्रस्वासमा समस्या भएपछि दुई सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको थियो ।

टेकु अस्पतालमा उपचाररत् श्रेष्ठको बुधबार राति भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या र जटिल बिरामीको संख्या दिनानुदिनबढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *