ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सगरमाथा आरोहणका क्रममा दुई जनाको मृत्यु

काठमाडौं, वैशाख ३० । सगरमाथा आरोहणका क्रममा दुई जना आरोहीको मृत्यु भएको छ ।

सगरमाथा आरोहणका क्रममा स्वीजरल्याण्ड्का अब्दुल वारिच तथा अमेरिकाका पुवेलिउको मृत्यु भएको हो ।

दुवै जनालाई अक्सिजन अभाव भएको तथा समयमा अस्किजन उपल्ब्ध हुन नस्क्दा मृत्यु भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *