ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रमुख विपक्षी एमालको अवरोधै अवरोध पछि कर्णालीको हिउँदे अधिवेशन अन्त्य

सुर्खेत, वैशाख २९ ।प्रतिपक्षी नेकपा एमालेको लगातारको अवरोध पछि कर्णाली प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसमा बुधबार राती १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य गरेको हो ।

नेकपा विवाद पछि उत्कर्षमा पुगेको विवादका कारण पटक पटक अवरोध भोगेका मुख्यमन्त्री शाहीले केही समय पहिलामात्र नेकपा एमालेका नेपाल – खनाल समुहका सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीको पद जोगाइ दिएका थिए ।

अब केही दिनपछि बजेट अधिवेशन बोलाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *