ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा भारतमा भन्दा बढी संक्रमित र मृत्युदर

काठमाडौं,वैशाख २९ । नेपालका धेरै जील्लामा अधिक र ब्यापक संक्रमण फैलीसकेको छ । नेपालमा भारतमा भन्दा बढी संक्रमित र मृत्यु रहेको छ । भारतलाइ नेपालले उछीनि सकेको डा अर्चना श्रेष्ठले बताउनु भयो ।

भारतमा भन्दा नेपालमा बढी जटिल हुदै छ । यो डाटा जति हाम्रो सामु छ त्यो भन्दा बढी समुदायमा रहेको डा श्रेष्ठले बताए l

आसियसका पदाधिकारीहरु सहित स्वास्थ्य सचीवको अध्यक्षतामा बसेको बैठकले आज केही निर्णयहरु गरेका छन् ।

नेपाल सरकारले जारी गरेका न्युनतम मापदण्डहरु सहि पालना नगरे संक्रमण नियन्त्रण गर्न नसकिने भएकोले कडाइका साथ पालना गराउन स्थानिय तहलाइ आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *