ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकसय भन्दा बढी बेर्ड भएका सबै अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट निर्माण गर्नुपर्ने

काठमाडौं,वैशाख २९ । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गर्दै आएको प्रेस ब्रिफिङमा बोल्दै प्रा डा जागेश्वर गौतमले पछील्लो समय संक्रमित संख्या बढ्दै गएपछी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछी स्वास्थ्य मन्त्रालयले आफ्नै अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माण गर्न निर्देशन दिएको छ ।

कम्तीमा १ सय बेर्ड भएका सम्पुर्ण निजि र सामुदायिक अस्पतालहरुले आजको १५ दिन भित्र आफ्नैं अक्सिजन प्लान्ट जडान गरी त्यसको जानकारी मन्त्रालयलाइ गराउने सहजीकरणका मन्त्रालयले गर्ने छ ।

देशभरी सरकारी,समुदायिक र निजि अस्पतालहरुले कोरोनाका बिरामीको उपचार गरी नियमित रुपमा आइएमीमा इन्ट्रि गर्नेलाइ मात्र कोरोना अस्पतालमा गणना गरीने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *