ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्राण्डी अस्पतालले भन्यो बिरामी भर्ना गर्न सक्दैनौ

काठमाडौं २९, बैशाख । धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने भन्दैसूचना जारी गरेको छ । एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले भन्दै आफू बिरामी भर्ना गर्न असमर्थ रहेको अस्पतालले बताएको छ ।

सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको र यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको अस्पतालले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *