ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजनीति पछि गरौला महामारीमा सबै राष्ट्रिय शक्ती एक हौं: अध्यक्ष थापा

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं,वैशाख २८। राप्रपाका अध्यक्ष कमल थापाले सम्पूर्ण राष्ट्रिय शक्ति कोरोना महामारीमा केन्द्रित हुन अपिल गरेका छन् ।

हाल देश कोरोना महामारीबाट पिडित भएको भन्दै थापाले यो महामारीमा नै सबै राष्ट्रिय शक्ती केन्द्रित हुनुपर्ने भन्दै सबैलाई एक हुन आव्हान गरेका छन् ।

“सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत अहिले कोरोना महामारी विरुद्ध केन्द्रित गरौं । राष्ट्रिय संकल्प र प्रयास भयो भने केही महिना भित्र कोरोनाको कहरबाट देशले मुक्ति पाउन सक्छ।

अनि उत्साहका साथ चुनावमा जाऔॅ।अस्थिरताको वातावरणमा मौलाएको भ्रष्टाचार,सर्वसत्तावाद र धर्मपरिवर्तनलाई पराजित गरौं ।“
थापाले ट्विटरमा भनेका छन् ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *