ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिविले स्थगित गर्यो स्नातक तह पहिलो बर्षको परिक्षा, रजिष्टेशन र दोस्रो बर्षको परिक्षा फम

काठमाडौं, वैशाख २८ । कोरोना महामारीका कारण त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परिक्षा तथा रजिष्टेशन फम स्थगित गरेको छ ।

परिक्षा नियन्त्रण कार्यलय बल्खुले मंगलबार सूचना प्रकाशन गर्दै स्नातक तह पहिलो बर्षको परिक्षा, रजिष्टेशन र दोस्रो बर्षको परिक्षा फम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

त्यस्तै परिक्षा नियन्त्रण कार्यलयले दिने सेवा बन्द भएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *