ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पिसिआरका लागी आवश्यक पर्ने सामग्री नहुदा परीक्षण केही समयलाइ स्थगीत

काठमाडौं,वैशाख २८ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षणका लागी आवश्यक कीट सकिएपछि बन्द गरेको जनाएको छ।

अस्पतालमा कार्यरत डाक्टर श्रवणकुमार मण्डलले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षणका लागि आवश्यक सामग्री आउन नसकेपछि कीट अभाव भएकाले केही दिनलाई परीक्षण बन्द गरिएको जानकारी दिनुभयो ।

टेकु अस्पतालमा दैनिक पाँच सय बढी व्यक्तिको पिसिआर परीक्षण हुँदै आएको छ।
मण्डलका अनुशार केही दिनका लागी मात्र परीक्षण स्थगीत गरीएको र आवश्यक परीक्षण सामग्री आएपछि पुन परीक्षण सुरु गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *