ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ निर्वाचनको पक्षमा प्रेम सुवाल

काठमाडौं वैशाख २७ । संसदको विशेष अधिवेशनमा संवोधन गर्दैं सांसद प्रेम सुवालले जनता वेडमा छटपटाइरहेका वेला सांसदहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिने की नदिने भन्ने पक्षमा अलमलिनु दुर्भाग्य पुर्ण रहेको उनको भनाई छ ।

सांसद सुवालले सरकार तथा प्रतिपक्षी दुवैको आलोचना गरेका सुवालले नयाँ जनाधेषमा जानु पर्ने धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *