ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जुन सदनप्रति तपाइको विश्वास छैन त्यही सदनले तपाईलाई किन विश्वासको मत दिने – उपेन्द्र यादव

काठमाडौं वैशाख २७ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जुन संसदसंग तपाईको विश्वास छैन त्यही संसदले तपाईलाई किन विश्वासको मत दिने भन्दैं प्रश्न गरेका छन् ।

संसदको विशेष अधिवेशनमा यादवले प्रधानमन्त्रत्री ओलीले संसद विघटनलाई सर्वोच्च अदालतले पुन स्थापित गरिदिएपछि पनि ओलीले संसदको काम छैन भन्दै हिडेको भन्दै त्यही संसदमा किन विश्वासको मत दिने भन्दै प्रश्न उठाएका हुन ।

उनले लोकतन्त्र विधि पद्दतिमा चल्नु पर्नेमा सेटिकङका भरमा चल्ने गरेको भन्दै आक्रोष समेत पोखे । नियमित अधिवेशन बोलाउनु पर्नेमा विशेष अधिवेशन बोलाएको र यसलाई पनि अन्त्य गरेर अध्यादेशबाटै बजेट र नीजि तथा कार्यक्राम ल्याउन लागेको भन्दै शंका ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *