ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ सरकारका लागि काँग्रेसको प्रस्तावमा माओवादीको समर्थन

काठमाडौं वैशाख २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कँग्रेसले संसदमा प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत नपुग्ने भन्दै नयाँ सरकार गठनको प्रकृया अगाडि बढाउन आग्रह गरे पछि माओवादी केन्द्रले त्यसको समर्थन गरेको छ ।

संसदको विशेष अधिवेशनमा काँग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी ओलीकै कारण यो अवस्था श्रीर्जना भएको र तिन वर्षे कार्यकालमा ओली पूर्ण असफल भएको समेत दावी गर्दैं संसद ओलीको विकल्प दिन तयार रहेको भन्दै नयाँ सकारको प्रकृया अघि बढाउन सुरु गर्न आग्रह गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत उक्त नयाँ सरकार निर्माणको प्रकृया अघि बढाउन आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *