ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यो सदनसंग विश्वासको मत माग्ने नैतिक आधार तपाईसंग छ र ? – प्रचण्ड

काठमाडौं वैशाख २७ । माओवादी केन्द्रका अध्यक्ष तथा संसदिय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई नैतिक प्रश्न तेर्याएका छन् ।

संसदमा प्रचण्डले यही संसद विघटन गरेर पुन त्यही संसदमा विश्वासको मत माग्ने नैतिका आधार तपाईसंग छ भन्दै प्रश्न गरे ।

ओलि विरुध निकै आक्राम रुपमा प्रस्तु भएका प्रचण्डले संसदमा विश्वासको मत ल्याउने विषयमा समेत छल्न खोजेको हो की भन्दै प्रश्न गरे । उनले विश्वासकव मत नलिने तथा नयाँ सरकार निर्माण नहुने अवस्था श्रीर्जना गरेर पुन संसद विघटन गर्न लागेको हो कि भन्ने प्रश्न समेत गरे ।

प्रचण्डले ओलीलाई माओवादी केन्द्रले विश्वासको प्रस्ताव नदिने समेत प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *