ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ सरकार गठनका लागि प्रकृया अगाडी बढाउन कांग्रेसको माग

काठमाडौं वैशाख २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कँग्रेसले संसदमा प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत नपुग्ने भन्दै नयाँ सरकार गठनको प्रकृया अगाडि बढाउन आग्रह गरेको छ ।

संसदको विशेष अधिवेशनमा काँग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी ओलीकै कारण यो अवस्था श्रीर्जना भएको र तिन वर्षे कार्यकालमा ओली पूर्ण असफल भएको समेत दावी गरे ।

सभापति देउवाले ओलीलाई काँग्रेसले विश्वासको मत दिन नसक्ने भन्दै नयाँ सरकारको गठनको प्रकृया अघि बढाउन आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *