ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सभामुख महोदय, मान्य सदस्यहरुले कसरी मेरो विरुध मतदान गर्नुहुन्छ ? –प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओली संसदमा नम्र पुर्वक प्रश्न गरेका छन्- सभामुख महोदय, मान्य सदस्यहरुले कसरी मेरो विरुध मतदान गर्नुहुन्छ ?  

ओलीले सरकारले काम गरेको फेहरिस्त सुनाउदैं सांसदहरुले आफ्नो विपक्षमा प्रस्ताव नगर्ने विश्वास व्यक्त गरेका छन् । उनले सांसदको विवेकमा प्रश्न नउठाउने भन्दै आफु पुन प्रधानमन्त्रीमा रहिरहने विश्वास गरे ।

उनले माओवादी केन्द्रलाई समेत पहिला समर्थन फिर्ता नलिएको भन्दै पुन विश्वासको मत दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *