ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टी फुटाउन नेपाललाई गौतमले साथ दिने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौ, वैशाख २७ । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी फुटाए माधव नेपाललाई सहयोग गर्ने वातएका छन् । उनले समानान्तर कमिटी बनाउने काममा आफ्नो सहयोग नहुने भएपनि पर्टी फुटाउन आफुले सहयोग गर्ने बताएका हुन् ।

गौतमले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत धारणा सार्वजनिक गरेका हुन् – ‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ गौतमले भनेका छन्, ‘तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *