ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल सुपर लिग : चितवनलाई हराउदैं काठमाडौं प्लेअफको शिर्ष स्थानमा

काठमाडौं वैशाख २६ । काठमाडौं नेपाल सुपर लिगको शिर्ष स्थानमा कायम गर्दै प्लेअफको शिर्ष स्थानमा पुग्न सफल भएको छ । यस अघि नै प्लेअफमा पुगेपनि यो खेलसंगै काठमाडौं शिर्ष स्थानमा पुगेको हो ।

आजको खेलमा तालिकाको पुछारमा रहेको चितवनलाई २-१ को गोल अन्तरले पराजित गरेको हो ।  चितवन भने कुनै खेल जित्न नसक्दाँ अघिल्लो खेलबाटै समुह चरणबाट बाहिरिएको छ ।

जितसंगै काठमाडौंको १३ अंक पुगेको छ । काठमाडौं संगै धनगडी ललितपुर र बुटवल प्लेअफमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *