ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा

काठमाडौं वैशाख २६ । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा मेघ गर्जन सहित बर्षा हुनसक्ने जनाएको छ ।

पुर्वानुमान महाशाखाले मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने तथा देशका अधिकांश स्थानमा बदली हुने अनुमान गरेको हो पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भागनजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको भन्दै महाशाखाले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशलगायतका भू-भागमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *