ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अक्सिजन अभावमा आयुर्वेदिक स्वास्थ्य कार्यालय प्रमुख जोशीको निधन

काठमाडौ,वैशाख २५ । आयुर्वेदिक स्वास्थ्य केन्द्र दार्चुलाका कार्यालय प्रमुख लोकेन्द्र जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाका कारण मृत्यु भएको छl
कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका जोशी अक्सिजन नपाएर मृत्युु भएको छ ।

सेती प्रादेशिक अस्पतालको ११ नम्बर आईसियु बेडमा उपचाररत उनी शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन् । मृतक जोशीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *