ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खोप खरिद प्रकृयामा सहभागि कमिसनखोरलाई कारवाही गर्न राप्रपाको माग

काठमाडौं वैशाख २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वास्थ्य सामग्री तथा खोप खरिदमा खेलवाड गर्ने र कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग पनि गरेको छ ।

संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको भन्दै राप्रपाले तत्काल कारवाहीको माग गरेको हो ।
अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारलाई प्रभावकारी बनाउन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *