ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश एकमा भारी बर्षाको सम्भावना

काठमाडौं वैशाख २५ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भागनजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसममा बदली हुने संभावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको  र अन्य स्थानमा सामान्य बदली हुनसक्ने जनाएको छ ।

महाशाखका अनसुरा देशका अन्य केही भू-भागमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकीलगायतका प्रदेशमा बदली हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *