ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमण धेरै हुने पहिलो र दोस्रोमा क्रमश अमेरीका र भारत , नेपाल ४७ औं स्थानमा हुदाँ चीन ९६ औं स्थानमा

काठमाडौं वैशाख २४ ।विश्वमा हालसम्म १५ करोड ७९ लाख ९७ हजार बढिमा कोरोना संक्रमण भएको छ भने कोरोनाका कारण ३२ लाख ७३ हजार धेरैले ज्यान गुमाएका छन् ।

हालसम्मको तथ्याङक हेर्ने हो भने सम्युक्त राज्य अमेरिकामा सवै भन्दै धेरैलाई कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै छिमेकी देश भारत कोरोना संक्रमण धेरै हुने देशको सुचिमा दोस्रो नंवरमा छ ।

नेपाल धेरै संक्रमित हुनेको सुचिमा ४७ औं नम्वरमा छ । कोरोना सुरु भएको भनिएको चिन भने धेरै संक्रमित हुनेको सूचिको ९६ औ स्थानमा छ । धेरै संक्रमण हुने १० देशहरु १, अमेरिका २,भारत ३, ब्राजील ४,फ्रान्स ५,टर्की ६,रुस ७,वेलायत ८,इटाली ९,स्पेन र १०, जर्मन

Leave a Reply

Your email address will not be published. Required fields are marked *