ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदुरपश्चीम प्रदेशमा कोरोनाबाट मृत्युहुने संख्या बढ्दै

कैलाली काठमाडौ २४ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा पनि कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ ।

बिहीबार मात्रै १७ जनाले ज्यान गुमाएका छन् । बिहीबार कञ्चनपुरमा ‍ ८ जनाले ज्यान गुमाएका छन् ।भने कैलालीमा ६ जना र बझाङ, अछाम र दार्चुलामा १–१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा ७९ को मृत्यु भएको । मृत्यु हुनेमा कन्चनपुर र कैलाली जिल्लाका धेरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *