ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाँकेमा कोरोनाका कारण ११ जनाको मृत्यु

काठमाडौं,वैशाख २४ । बाँकेमा कोरोनाका कारण बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये बाँकेका ९ जना र एकजना बर्दिया र एकजना कैलालीको रहेको कोरोना फोकल पर्सन तेज वलीले बताए ।

अनुसार उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *