ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति भेट्न माधव नेपाल शितलनिवासमा

काठमाडौं वैशाख २३ । राष्ट्रपति विद्यादेवि भण्डारी भेट्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल शितलनिवास गएका छन् ।

पछिल्लो राजनीतिक घटना क्रमको विषयमा छलफल गर्न नेपाल शितलनिवास गएको जनाइएको छ । यस अघि प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेता नेपाल त्यहीबाट सितलनिवास लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *