ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमित बिरामीलाई बेड चाहिए ११३३ मा कल गर्न आग्रह_स्वास्थ मन्त्रालय

काठमाडौं ,वैशाख २३ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि बेड चाहिएमा टोल फ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बिहिवार सूचना जारी गरी बिरामीका लागि बेड चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *