ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा दोस्रो पटक कोरोना संक्रमित सङ्ख्या ४ लाख नाघ्यो

एजेन्सी, वैशाख २३ । कोरोना संक्रमणको दोस्रो चरणमा भयावह बनेको भारतमा संक्रमितको सङ्ख्या क्रमश बढ्दो क्रममा छ ।

दैनिक संक्रमित र मृतको रेकर्ड व्रेक गर्दैं आएको भारतमा दैनिक चार लाख बढि संक्रमित थपिदैं आएका छन् ।

पछिल्लो २४ घण्टामामात्र भारतमा चार लाख १२ हजार ६१८ जना संक्रमित थपिदाँ तीन हजार ९८२ जनाको मृत्यु भएको छ।

भारतमा दोस्रो पटक कोरोना संक्रमितको संख्या चार लाख नाघेको हो यो भन्दाँ पहिला ३० अप्रिलमा ४ लाख २ हजार बढी संक्रमित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *