ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ह्याम्स र केएमसीलाई जिल्ला प्रशासनले माग्यो स्पष्टीकरण

काठमाडौं वैशाख २२ । रोना संक्रमितको उपचारका नाममा मनपरी शूल्क उठाएको भन्दै ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्टीकरण सोधेको छ ।

चर्को शुल्क असुलबारे के कसो भएको हो जानकारी गराउन भनेर पत्र पठाइएको सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *