ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको प्रस्ताव देउवाद्वारा अस्विकार

काठमाडौं वैशाख २२। प्रधानमन्त्री केपी ओलीले आफुलाई विश्वासको मत दिन गरेको प्रस्ताव प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन ।

संसदमा विश्वासको मत लिने भन्दै प्रधानमन्त्री ओलीले संसद अधिवेशन आह्वान गरेका छन ।तर एमालेकै खनाल – नेपाल समूहले राजीनामा दिएर ओलीलाई सरकारबाट हटाउने तथा जसपा समेद विवादमा रहेका समयमा ओलीले कांग्रेसको साथ खोजेका हुन ।

तर कांग्रेसले यस अघिनै ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *