ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपा र सिके राउतका मुद्दाँ फिर्ता, विप्लप समुहको फाइलहरु अध्ययन गर्दैं सरकार

काठमाडौं वैशाख २२ । प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने मिति नजिकिदैं गर्दाँ जसपा फकाउन लागि परेका छन् । यस अघि जसपाका नेता कार्यकर्तामा लगेका मुद्दा फिर्ता गर्ने भन्दै आफ्नो पक्षमा पारेको जसपाका नेता कार्यकर्ता माथीको मुद्दाँ सरकारले फिर्ता लिएको छ ।

मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये थप ३ मुद्दा नेपाल सरकारले फिर्ता लिएको हो । त्यस्तै जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त (सीके) राउत विरुद्धका समेत राज्य विप्लवका ३ मुद्दा फिर्ता गरिएका छन् । भने विप्लप समुहका नेता कार्यकर्ता विरुधको मुद्दा फिर्ताका लागि फाइलहरु अध्ययन भइरहेको लिलानाथ श्रेष्ठलेको भनाई छ ।

जसपाले बुझाएका २५ मुद्दामध्ये ४ मुद्दामा यसअघि नै अदालतबाट फैसला भई सजाय काटिसकिएको अवस्था छ, १२० जना प्रतिवादी रहेका १५ मुद्दा यसअघिको मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिइएको थियो । त्यसबाहेक थप ३ मुद्दा फिर्ता भएका छन् र अब जसपाका कूल ३ मुद्दा मात्र बाँकी छन् । श्रेष्ठको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *