ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

होम आइसोलेसनमा रहेका संक्रमितलाई उपचार र परमर्श चाहिए सिधै फोन गर्न सकिने

काठमाडौं ,वैशाख २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका संक्रमितलाई चिकित्सकिय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक परेमा १९ जनाको नम्बरमा फोन गर्ने सक्ने बताएको छ ।
मन्त्रालयले मंगलबार सुचना जारी गर्दै तीन वटा संस्थामा रहेका १९ जनाको नाम नम्बर सहित सार्वजनिक गर्दै उनीहरुलाई सम्पर्क गर्नु भनेको

सम्पर्क गर्ने व्यक्तिको नाम र नम्बर

Leave a Reply

Your email address will not be published. Required fields are marked *