ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण गत चौबीस घण्टामा ५५ जनाको मृत्युु

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं ,वैशाख २१ । स्वास्थ मन्त्रालयका अनुशार गत चौबीस घण्टामा देशभरबाट कोरोनाका कारण ५५ जनाले ज्यान गुमाएका छन् । हाल सम्मकै मृत्यु हुने दर आजको उच्च रहेको छ । हालसम्म मृत्यु हुने संख्या ३ हजार ४ सय १७ जना रहेका छन् ।
देशभरका विभिन्न प्रयोगशालाबाट गरिएको एन्टिजेन र पिसिआर १६ हजार ७ सय २ वटा नमुना परीक्षण गरेकोमा ७ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । भने गत चौबीस घण्टामा देशभरबाट १७ सय ७५ जना निको भएका छन् । हालसम्म निको हुने प्रतिशत ८२ रहेको छ ।
देशभर संक्रिय संक्रमित संख्या ५९ हजार ७ सय ९८ रहेको छ भने क्वारेन्टिनमा २ सय ५३ जना रहेको छ ।देशभर आसियुमा उपचारत ६ सय १६ जना र भेन्टिलेटरमा १ सय ७९ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *