ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौं वैशाख २१ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको स्थायी समितीको बैठकले सरकारलाई दिएको समर्थ फिर्ता गर्ने निर्णय गरेको हो ।

आज बसेको बैठक ५ बजेमात्र सकिएका कारण भोलि कार्यलय समयमा समर्थन फिर्ताको पत्र पठाउने माओवादी केन्द्रको भनाई छ ।

प्रधानमन्त्री केपी ओलीले २७ गते संसदमा विश्वासको मत लिने भन्दै संसद अधिवेशन आह्वान गरेको तथा एमालेको खनाल – नेपाल समुहले सामुहिक राजीनामा दिने जनाएपछि माओवादीले समर्थन फिर्ता लिने भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *