ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हालसम्म कति जिल्लामा भयो त निषेधाज्ञा

काठमाडौ,बैशाख २१ l उपत्यकामा निषेधाज्ञामा थप कडाई गरिएको छ अत्यावश्यक पसलहरु समय तालिका अनुरुप २ समय खोल्दा भिडभाड बढी भई मापदण्ड उल्लङघन भएको भन्दै प्रशासनले अब १ समय मात्र पसलहरु खोल्न दिनेमा छलफलमा जुटेको छ । हालसम्म ४६ जिल्लामा पूर्ण निषेधाज्ञा भईसकेको छ l

हालसम्म कति जिल्लामा भयो त निषेधाज्ञा:
हालसम्म ४६ जिल्लामा निषेधाज्ञा लागु गरिएको छ l

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कन्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम, पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलान्चोक, गोर्खा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नबलपरासी, पूर्व रोल्पा

सरकारका निर्णयहरु केके छन् त ?
भारतसंग जोडिएका ३५ नाकामा २२ नाका पूर्ण रुपमा बन्द गर्न सिसिएमसीको सिफारिस

हालसम्म १३ नाका सन्चालित भएका छन् l

आन्तरिक उडान बैशाख २० गते मध्यराती देखि बन्द

सम्पूर्ण अन्तराष्ट्रिय उडान २३ बैशाख मध्यरातीदेखी बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *