ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनासंग जुद्धन सेनालाई गुहार माग्दै दिल्ली सरकार

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

कोरोना संक्रमणको महामारीसँग लड्न भारतको दिल्लि सरकारले सेनाको सहयोग मागेको छ । कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो ।

कोरोना संक्रमणका बिरामीहरु बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भनेका छन्, ‘अक्सिजन ढुवानीका लागि एकदमै धेरै सहयोग आवश्यक छ ।

अक्सिजन वितरणका लागि सेनासँग ट्रक छ भने मद्दत गरोस् । रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ)सँग पाँच सय बेडको उपचार केन्द्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *