ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेस पधादिकारी वैठक आज

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं वैशाख २१ ।प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने भन्दैं संसद अधिवेशन आह्वान गरेपछि प्रतिपक्षीले तथ रणनीति बनाउन आज पदाधिकारी बैठक आह्वान बस्दै छ ।

पधादिकारी बैठकमा कांग्रेसको आगामी १४ औं महाधिवेशन तथा कृयासिल सदस्यता विवादमा समेत छलफल हुने कार्यतालिका रहेको छ ।

सोमबारका लागि आह्वान गरेको छलफलवरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या भएपछि बैठक स्थगित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *