ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहाडी भू-भागमा मेघ गर्जन सहित बर्षाको हुने

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं वैशाख २१ । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेका कारण आज देशभर बदली रहने महाशाखाको अनुमान छ ।

भोलि पहाडी भू-भागका केही स्थानमा वर्षा हुन सक्ने छ भने पहाडी क्षेत्रमा बदली हुने छ । भोलि राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का केही स्थानमा वर्षा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *