ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वका धनी बिल ग्रेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद

एजेन्सी वैशाख २१ । विश्वकै धनि तथा माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्न लागेका छन् ।

२७ बर्ष संगै रहेका ग्रेट्स दम्पति अन्तह अलग- अलग बस्ने भएका हुन । उनीहरुले सामाजिक सञ्जाल मार्फतसंगै बस्न नसक्ने निर्णय गरेको जनाएका हुन् । उनीहरुको भनाई छ- ‘हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेका छौं ।

संवन्ध विच्छेद गरेपनि  उनीहरुको नाममा रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि भने एकसाथ काम गर्ने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *